बलिउड/हलिउड « Khabarhub

६७ बर्षीय अनुप जलौटाको विवाह ३० बर्षीया आफ्नै शिष्यासँग ?

भारतीय भजन सम्राट अनूप जलोटा प्राय खबरमा छाइरहन्छन् । यस पटक भने उनी आफ्नी शिष्या अर्थात जसलीन मथारूसंगको विवाहको चर्चाका कारण खबरमा छन् । हालै सामाजिक सञ्जालमा अनुप र जसमिनको विवाह पोसाकको फोटो भाइरल बनेको छ । फोटो भाइरल भएसंगै आधुनिक पोसाक र रहनसहनमा रमाउने ३० बर्षिय जसलीन र संस्कारी छबि बनाएका सास्कृतिक पोसाक मात्र…