Live on
Your Voice, Your Power
मुम्बई – सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा नेपोटिज्मबारे बहस शुरु भएको छ । केही सेलिब्रेटी र आफन्तले राजपूत नेपोटिज्मको शिकार भएको बताएपछि बलिउडमा यो विषयमा केही समयदेखि बहस सिर्जना भएको छ । यो बहस र फ्यानको आक्रोश सहन नसकेर केही सेलिब्रेटीले आफ्नो सामाजिक सञ्जाल बन्द नै गरेका छन् भने कतिले कमेन्ट गर्न नमिल्ने बनाएका छन्…