बलिउड/हलिउड « Khabarhub

महिला हिंसा गरेको भन्दै १५ लाख ठगेको आरोपमा अभिनेत्री पक्राउ

मराठी अभिनेत्री सारा श्रवणले आफ्नो अभिनयका कारण अलग पहिचान बनाएकी छिन् । मराठी फिल्म जगतको यी कलाकारलाई प्रहरीले पक्राउ गरेको छ । सारालाई प्रहरीको अनुसन्धान ब्युरोले ठगीको आरोपमा पक्राउ गरेको छ । उनीमाथि १५ लाख भारु ठगी गरेको आरोप लागेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार सारा यो केशमा पक्राउ पर्ने चौथी आरोपी हुन् ।…