Live on
Your Voice, Your Power
ग्लोबल आइकन प्रियंका चोपडा र निक जोनस बलिउडमा मात्र नभएर हलिउडमा पनि चर्चामा छिन् । यी दुईको चर्चा भइरहन्छ । दुवै एकअर्काको प्रेममा डुबेका छन् । तर, प्रियंकाले निकसँग मिलेर गर्न मन नपराउने एउटा काम छ । प्रियंका चोपडाले हालै एक च्याट शो मा यसबारेमा खुलासा गरिन् । उनले निक जोनससँग व्यावसायिक रुपमा कुनै पनि…