बलिउड/हलिउड « Khabarhub

‘फूल और काँटे’ को रिमेक बनाउँदै अजय !

अजय देवगन आफ्नो आउँदो फिल्म ‘तानाजी – द अनसङ वारिअर’ रिलिजपछि बलिउडमा १०० फिल्मको यात्रा पूरा गर्दैछन् । यसै अवसरमा बलिउडका सिताराले अजयलाई बधाई पनि दिइरहेका छन् । हालै अजय देवगनले एक अन्तर्वार्ताका क्रममा ‘फूल और काँटे’ को रिमेक गर्ने बताए । यो खबरसँगै फ्यानको प्रतीक्षाको घडी शुरु भएको छ । अजय देवगनले आफ्नो पहिलो…