Live on
Your Voice, Your Power
अभिनेत्री अरीना कपूर पछिल्लो समय आफ्ना पति सैफ अली खान र छोरा तैमुर अली खानसँग लण्डनमा समय बिताइरहेकी छिन् । सैफ त्यहाँ आफ्नो अघिल्लो फिल्म ‘जवानी जानेमन’ को छायांकन गरिरहेका छन् । करीना पनि शूटिङका सिलसिलामा लण्डन र मुम्बई आउजाउ गरिरहेकी हुन्छिन् । करीनाले छोरा तैमुरसँगका आफ्ना तस्वीर त शेयर गरिरहेकी हुन्छिन् । यतिबेला भने…