Live on
Your Voice, Your Power
मुम्बई – बलिउड सुपरस्टार शाहरुख खानले पछिल्लो समय कुनै फिल्म साइन गरेका छैनन् । किनकि, शाहरुखले अभिनय गरेका पछिल्ला फिल्म बक्स अफिसमा फ्लप रहे । जसका कारण उनी नयाँ प्रोजेक्ट गर्न डराइरहेका छन् । फिल्म फ्लप भए पनि बलिउडमा शाहरुखको क्रेज घटेको भने छैन । शाहरुखले आफ्नो होम प्रोडक्सनबाट फिल्म निर्माण पनि गरिरहेका छन् ।…