Live on
Your Voice, Your Power
हलिउड अभिनेत्री एन्जेलिना जोलीले आफू राजनीतिमा आउन सक्ने संकेत दिएकी छिन् । उनले कलाकार–निर्देशकबीच हालै भएको एक साक्षात्कार कार्यक्रममा आफू राजनीतिमा आउने सक्ने बताएकी हुन् । उनी केही समययता राजनीतिमा इन्ट्री गर्ने सक्ने चर्चा चलेको थियो । एक पत्रकारले सोधेको प्रश्न दिँदै जोलीले भनेकी छिन्, ‘साँच्चै भन्ने हो भने २० वर्ष पहिले मलाई कसैले यही…