Live on
Your Voice, Your Power
काठमाडौं- चर्चित युट्युबर, अभिनेता तथा बिग बोस विजेता एल्विश यादवको घरमा अज्ञात समूहले आइतबार बिहान गोली प्रहार गरेका छन् । गुरुग्रामको सेक्टर–५७ मा अवस्थित घर नजिक बिहान करिब ५:३० देखि ६ बजेबीच मोटरसाइकलमा आएका तीन जनाले २० देखि २५ राउन्ड गोली चलाएको प्रारम्भिक विवरणमा उल्लेख छ । घटनाको समयमा यादव घरमा थिएनन् । तर उनका…