Live on
Your Voice, Your Power
काठमाडौँ– चर्चित हलिउड अभिनेता ब्राड पिटको पछिल्लो एक अन्तर्वार्तामा उनले अभिनयबाट सन्यास लिने संकेत गरेका छन् । उनले आफ्नो अभिनयको करियरको अन्तिम समयमा रहेको बताउँदै यसलाई कुन समयमा निर्णय लिने सोचाइमा रहेको बताएका छन् । ‘मेरो करिअरको सम्भवतः यो अन्तिम चरण हुनेछ । अब यो कुरालाई कसरी अघि बढाउने भन्नेबारे सोचिरहेको छु ’ पिटले जीक्यू…