बलिउड/हलिउड « Khabarhub

मुम्बईमा विवाह गर्दै रणवीर र आलिया

मुम्बई(बलिउड लाइफ)– अभिनेत्री कटरीना कैफ र अभिनेता विकी कौशल तथा अभिनेत्री अंकिता लोखण्डे र उनकी प्रेमी विकी जैनको विवाह पछि फिल्मकर्मी तथा फ्यानहरु रणवीर कपूर र आलिया भट्टको विवाहको प्रतिक्षामा छन् । उनीहरुको विवाहका बारेमा एक वर्षयता चर्चा चले पनि दुवैले आधिकारिक रुपमा केही घोषणा गरेका छैनन् । धेरैले उनीहरुले मुम्बई बाहिर गएर विवाह गर्ने…