बलिउड/हलिउड « Khabarhub

शाहरुख खान ‘किङ्ग’ को सेटमा घाइते भएको खबर गलत ठहरियो 

काठमाडौं- बलिउड सुपरस्टार शाहरुख खानको बारेमा हालै सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको एउटा हल्लाले उनका फ्यानहरूलाई तनावमा पारेको थियो ।  विभिन्न रिपोर्टहरूमा भनिएको थियो कि शाहरुख खान आफ्नो आउँदै गरेको फिल्म ‘किङ्ग को एक्शन दृश्यको छायांकन मुम्बईको गोल्डेन टोब्याक्को स्टुडियोमा गरिरहेका बेला सेटमा दुर्घटना भएको थियो। उक्त खबरले फ्यानहरूमा चिन्ता पैदा गरायो र धेरैले सामाजिक…