बलिउड/हलिउड Archives | Page 85 of 180 | Khabarhub Khabarhub

अभिनेता जिम्मी शेरगिल पक्राउ

मुम्बई– बलिउड अभिनेता जिम्मी शेरगिल कोरोना प्रोटोकल उल्लंघनको आरोपमा पक्राउ परेका छन् । प्रहरीले जिम्मीसहित ४ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनलाई पञ्जाबकाे लुधियानाबाट पक्राउ गरेकाे हाे । उनलाई एकदिनअघि प्रोटोकल उल्लंघनको आरोपमा प्रहरीले जरिवाना तिराएको थियो । यसपछि पनि फेरी उनी रात्रीकालिन कर्फ्युमा निस्किएका थिए । दैनिक भास्करमा प्रकाशित समाचारअनुसार पछिल्लो तीन दिनदेखि…