Live on
Your Voice, Your Power
न्यूयोर्क(आजतक)– गायिका ब्रिटनी स्पेयर्सका पिता जेमी सन् २००८ देखि नै गायिकाको व्यक्तिगत जीवनदेखि लिएर उनको पैसामा कानूनी अधिकार राखिरहेका छन् । विगत १३ वर्षदेखि चलिरहेको अभिभावकत्वमाथि चलिरहेको विवादलाई ब्रिटनी टुंग्याउने मनस्थितिमा छिन् । यो क्रममा ब्रिटनीले भिडियो लिंकमार्फत लसएञ्जल्सस्थित अदालतमा करिब २० मिनेटको बयान दिएकी छन् । जहाँ ब्रिटनीले आफ्नो स्वतन्त्रताको माग गरेकी छन् ।…