सिनेमा « Khabarhub

दुई दशकपछि निरुता र उत्तम एकै फिल्ममा

काठमाडौं - नायिका निरुता सिंह र नायक उत्तम प्रधानले दुई दशकपछि स्क्रिन सेयर गर्दैछन् । लामो समयपछि उनी दुईले एकै फिल्म साइन गरेका हुन् । फिल्म ‘सारथी’मा यी दुई शीर्ष भूमिकाका लागि तय भएका हुन् । २२ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘सन्तान’ उनीहरूको पछिल्लो सहकार्य हो । निर्माण पक्षले सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा यो फिल्मको…