सिनेमा « Khabarhub

साम्राज्ञी भन्छिन् – भोलिका लागि अहिले नै तयारी गरौं

काठमाडौं – कोरोना भाइरस संक्रमणको त्रास नेपालमा पनि देखिएको छ । लाखौं मानिस राजधानी छोडेर गाउँ गइसकेका छन् । फिल्मका कामहरु र प्रदर्शनमा समेत रोक लगाइएको छ । कलाकारहरु पनि सेल्फ क्वारेनटाइटमा बसिरहेका छन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि घरमा सेल्फ क्वारेनटाइनमा बसेकी छिन् । अत्यावश्यक काममा बाहेक अरु बेला साम्राज्ञी घरमै सीमित भएकी…