Live on
Your Voice, Your Power
काठमाडौं – माघ २४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘सेल्फी किङ’ मा विपिन कार्कीको शीर्ष भूमिका छ । निर्माण टिमले फिल्मको टिजर, गीत तथा ट्रेलर सार्वजनिक गरिसकेको छ । फिल्मको फस्ट लूक सार्वजनिकपछि नै चर्चामा रहेको यो फिल्मलाई एक हास्यकलाकारको जीवनमा आइपरेको उतारचढावको कथा भनिएको छ । फिल्मका निर्माता दिनेश राउतले भने यो फिल्म एक कलाकारको…