Live on
Your Voice, Your Power
काठमाडौं – फिल्म ‘माग्ने राजा’ मा अनुबन्ध भएदेखि टिकटकर मिस पबी (पवित्रा साकी) चर्चामा छिन् । टिकटकको चर्चित प्रोफाइल भएकाले डेब्यू फिल्म साइन गरेपछि स्वाभाविक रूपमा उनको चर्चा भएको थियो । त्यसमाथि निर्माण पक्षले मिस पबीलाई अनुबन्ध क्रममै हाइलाइट गरेको थियो । छायाङ्कनका क्रममा पनि उनी चर्चामा आइन् । अभिनय गर्न नसकेको भन्दै भूमिका छोट्याइएपछि…