सिनेमा « Khabarhub

फिल्म ‘मुगलान’ पुस १० देखि प्रदर्शनमा आउने

काठमाडौं – फिल्म ‘मुगलान’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले सोमबार फिल्मको फ्रस्ट लुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पुस १० लाई तय गरिएको जानकारी दिएको हो । पोस्टरमा फिल्मका शीर्ष कलाकार नायक प्रभात पाल र नायिका स्मारिका ढकाल फिचर्ड गरिएको छ । उनीहरुको पहिरनले फिल्म ग्रामिण परिवेशको कथामा बनेको संकेत गर्छ ।…