Live on
Your Voice, Your Power
काठमाडौं – जेठ १५ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महाभोज’ प्रचारको क्रममा छ । दिनेश राउत निर्देशित मल्टिस्टारर फिल्मको प्रचारका लागि निर्माण पक्षले ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने लाइन प्रयोग गरेको छ । यो लाइन फिल्मको ट्रेलरमा पनि समावेश छ । यो लाइन भित्तामा लेखेको ट्रेलरको अन्तिममा देख्न सकिन्छ । निर्माण पक्षले यही शीर्षकका विभिन्न स्थानमा…