सिनेमा Archives | Page 42 of 155 | Khabarhub Khabarhub

‘महापुरुष’ हाउसफुल : दुई दिनमा साढे दुई करोड ग्रस कलेक्सन 

काठमाडौं- दर्शकको शतप्रतिशत सकारात्मक प्रतिक्रिया पाएको ‘महापुरुष’ फिल्मले दुई दिनमा साढे दुई करोड ग्रस कलेक्शन गरेको छ। प्रदीप भट्टराइको निर्देशनमा तयार भएको फिल्मले तीन दिनको बिदाको भरपुर सदुपयोग गर्ने देखिएको छ। फिल्मले शुक्रबार र शनिबार बम्पर व्यापार गरेको छ। देशभरका मल्टिप्लेक्स हलमा दर्शकको उच्च अकुपेन्सी देखियो। यो फिल्मले दुई दिनमा साढे दुई करोडको ग्रस कलेक्सन…