Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली चलचित्र ‘नालापानी’ को रिलिज मिति तोकिएको छ । यो चलचित्र तिहारको अवसर पारेर कार्तिक ४ गते रिलीज हुने भएको छ । निर्देशक रिमेश अधिकारीले रिलिज मिति सार्वजनिक गरेका हुन् । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो…