Live on
Your Voice, Your Power
काठमाडौं – असोज ३१ देखि कात्तिक २२ सम्मको २४ प्रदर्शन दिनमा पाँच फिल्म हेर्न झन्डै ६ लाख दर्शक हलमा पुगेको पाइएको छ । चलचित्र विकास बोर्डका अनुसार फिल्म ‘जेरी अन टप’, ‘सोल्टिनी’, ‘वरिष्ठ बलराम’ ‘मैझारो’ र ‘परान’ हेर्नका लागि पाँच लाख ९८ हजार ६१ वटा टिकट बिक्री भएको हो । यी मध्ये धेरै दर्शक नायक…