सिनेमा « Khabarhub

‘चिसो एस्ट्रे’मा सविनको गीत

काठमाडौं–चैत ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चिसो एस्ट्रे’को दोस्रो गीत ‘बाबा पशुपतिनाथ’ सार्वजनिक भएको छ । फिल्मले शिवरात्रीलाई लक्ष्य गरी सोमबारको दिन गीत सार्वजनिक गरेको हो । गीतमा सविन राईको स्वर छ । पछिल्लो समय सांगीतिक दुनियाँबाट टाढा रहेका सविनले यही गीतबाट कमब्याक गरेका हुन् । गीतमा संगीत अजर जंगमको रहेको छ भने शब्द…