Live on
Your Voice, Your Power
एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग जोडिएको प्रेमको चर्चा—वैजयन्तीमालाको जीवन पर्दामा देखिने कथाभन्दा कम रोचक छैन । सन् १९५० र १९६० को दशकमा भारतीय सिनेमामा आफ्नो अभिनय र भरतनाट्यम नृत्यले तहल्का मच्चाएकी वैजयन्तीमाला केवल एक अभिनेत्री मात्र थिइनन्, उनी त्यस्तो महिला स्टार थिइन् जसले पुरुष कलाकारको दबदबा रहेको समयमा आफ्नै बलियो…