सेलिब्रेटी Archives | Page 32 of 54 | Khabarhub Khabarhub

सय परिवारलाई आँचल र उदिपले बाँडे राहत

काठमाडौं – सरकारले देशैभर लकडाउन गरेको एक महिना पुगेको छ । लकडाउनका कारण ज्याला मजदुरी गरेर गुजारा चलाउने परिवारलाई दैनिक खाना जुटाउन पनि समस्या परेको छ । यही अवस्थालाई मध्यनजर गर्दै नायिका आँचल शर्मा र उदिप श्रेष्ठले आफ्नो टोलका एक सय परिवारलाई राहत वितरण गरेका छन् । आर्थिक रुपमा समस्यामा परेका परिवारलाई आँचल र उदिपले…