संगीत « Khabarhub

महिला हिंसाविरुद्धको सन्देश बोकेको तीज गीत ‘गाउँ घरमा’ सार्वजनिक

काठमाडौं - तीज लक्षित गरी महिला हिंसाविरुद्धको सन्देश दिने गीत ‘गाउँ घरमा’ सार्वजिक भएको छ । गीतमा सलिना बिके, समिरा थपलिया र श्रेया राईको स्वर रहेको छ । गीतमा फिरोज बस्नेतको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा पछिल्लो समय समाजमा बढिरहेका महिला हिंसा, बलात्कार तथा छोरीहरूको असुरक्षाको विषयलाई उठान गरिएको छ। गीतको भिडियोमार्फत…