Live on
Your Voice, Your Power
काठमाडौं - बलिउड गायिका नेहा कक्कडको गीतमा नेपाली टिकटकर इभा गिरीले मोडलिङ गरेको चर्चा चलिरहँदा उक्त म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार सार्वजनिक ‘फन्दा’ शीर्षकको गीतमा इभा शीर्ष मोडलका रुपमा फिचर्ड छन् । हट डान्स स्टेपले भरिपूर्ण यो गीतको भिडियोमा इभा आकर्षक देखिएकी छन् । भिडियो उनलाई हट देखाइएको र बोल्ड डान्स स्पेट गर्न…