Live on
Your Voice, Your Power
काठमाडौं–गायक सनुप पौडेलको स्वर र संगीत रहेको गजल ‘खुशी’को भिडियो सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारमाझ भिडियो सार्वजनिक गरिएको हो । स्टुडियो डी पुतलीसडकमा रेकर्ड गरिएको गजलमा दीपक जडितको शब्द, विशाल पोखरेलको गीतार, पारस सुवेदीको सितार, प्रदीप जोशीको मिक्सिङ र मास्टरिङ छ । गजलको भिडियोमा गायक सनुपसँगै सुनिता दर्नाल र सुरज…