संगीत « Khabarhub

‘अमेरिकन आइडल’मा पुनः प्रतिष्पर्धा गर्दै दिवेस

लसएञ्जल्स– अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’को १८ औं संस्करणमा रनरअप बनेका आर्थर गन अर्थात् दिवेस पोखरेल नयाँ संस्करणको ‘अमेरिकन आइडल’मा पुनः प्रतिष्पर्धा गर्ने भएका छन् । ‘म अचम्मित र उत्साहित छु । अघिल्लो संस्करण मेरा लागि नम्र अनुभव थियो । नयाँ संस्करणमा कमव्याक आर्टिष्टका रुपमा गाउन पाउदा खुशी लागेको छ’, दिवेसले भनेका छन् ।…