संगीत « Khabarhub

नयाँ वर्षमा सुनिताको ‘हुन्न कसैको’

काठमाडौं– गायिका सुनिता दुलाल र गायक तथा संगीतकार दिनेश परियारको स्वरमा रहेको लोकदोहोरी गीत ‘हुन्न कसैको’ को भिडियो सार्वजनिक भएको छ । नयाँवर्षको पूर्व सन्ध्या पारेर यो गीतलाई गायिका सुनिताको च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा दिनेश परियारको शब्द, संगीत तथा एरेन्ज रहेको छ । भिडियोमा अर्जुन गौतम र आलिशा बास्तोला फिचर्ड छन् । भिडियोमा…