संगीत « Khabarhub

भर्चुअल माध्यमबाट ‘सेन्मी’ सार्वजनिक

काठमाडौं– गायन रियालिटी ‘द भ्वाइस अफ नेपाल सिजन २’ को टप १० मा पुगेका गायक विशाल राईको पहिलो एलबम ‘सेन्मी’ सार्वजनिक भएको छ । कोभिडको बढ्दो संक्रमणका कारण प्रविधिलाइ सदुपयोग गर्दै म्यूजिक नेपालकै इतिहासमा पहिलोपटक भर्चअल माध्यमबाट म्युजिक नेपालको स्टुडियोमा एलबम सार्वजनिक गरिएको हो । संगीतकार शुभबहादुर सुनाम, संगीतकार सुरेश अधिकारी, गायक एवं म्युजिक नेपालका…