Live on
Your Voice, Your Power
काठमाडौं – पछिल्लो समय लोक गीतले सांगीतिक बजारलाई डोर्याएको छ । लोक दोहोरी गीत रुचाइएको छ । कैयन् लोकगीत करोड क्लबमा प्रवेश गरिसकेका छन् । यसैबीच केही समयअघि सार्वजनिक गरिएको दामोदर भण्डारी र तुलसी घर्ती मगरको स्वरमा रहेको गीत “छुर्पी चौँरी गाईको” बोलको लोक दोहोरी गीतले चर्चा कमाइरहेको छ । उक्त गीतको लय शब्द गायक…