Live on
Your Voice, Your Power
काठमाडौँ – म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य आरोपी ग्याल्जोम दोर्जे तामाङसहित हालसम्म ९ जना पक्राउ परेका हुन् । जातीय हिंसा भड्काउन बल पुर्याउने र राष्ट्रिय झण्डा जलाएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । प्रहरीका अनुसार राष्ट्रिय झण्डा जलाउनेमध्ये…