Live on
Your Voice, Your Power
काठमाडौं- नायिका शिल्पा मास्केले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्याउनुपर्ने बताएकी छिन् । सरकारले कोरोना भाइरसको जोखिम रोक्ल लकडाउन लागू गरेको अवस्थामा यसको पूर्ण पालना गर्नुपर्ने उनले बताएकी छिन् । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि आम सर्वसाधारण झैँ कलाकारहरु पनि घरभित्रै सीमित हुनु परेको छ । शिल्पाले पनि…