Live on
Your Voice, Your Power
१. फर्सीको जरा एउटा पूर्ण रुपले बढेको फर्सीको बोटका जराहरुलाई जोड्ने हो भने १५ माइल जति लामो हुन्छ । २. ४८ घण्टा यदि हाम्रो शरीरको प्रतिरोधात्मक क्षमता ह्रास भयो भने ब्याक्टेरियाले हामीलाई भित्रबाट ४८ घण्टा भित्रमा खाइसक्छ । ३. सिसाको चकाई सिसा एक छेउदेखि अर्को छेउसम्म चर्केर जाँदा ३००० माइल प्रतिघण्टा भन्दा बढीको रफ्तारमा चर्केर…