रोचक/विचित्र संसार « Khabarhub

अचम्म ! मोटो व्यक्तिले बिजुली बत्ती बदल्न नपाउने ?

हरेक देशको आफ्नो सभ्यता र नियम कानुन हुन्छ । विश्वका कतिपय देशका नियमहरु यति धेरै अनौठा छन् कि जसबारे जान्ने जोकोहि अचम्मित हुने गर्दछन् । आज यस्तै विश्वका केही अनौठा नियमबारे चर्चा गर्दैछौ : आफैले चिम बदल्न नपाइने साधारणतया मानिसहरु घरमा चिम बिग्रीयो भने यसलाई आफैले वा कसैको सहायतामा बदल्ने गर्दछौ । तर अस्ट्रेलियाको विक्टोरियामा…