रोचक/विचित्र संसार « Khabarhub

गलामा हिराको हार, मंहगा कपडा र चस्मा लगाउने बेलायती कुकुर

आजको समयमा हरेक मानिस आरामदायी जीवनयापन गर्न चाहन्छन् । यहि सपना पुरा गर्न मानिसहरु कडा मेहनत गर्दछन् । तर कतिपय अवस्थामा आरामदायी जीवन जिउने सपना पुरा नहुँदा मानिसहरु जिवनभर मेहनत गरिरहन्छन् । तर विश्वमा भने यस्तो एक कुकुर छ जसले सुखसयलमा बाचिरहेका मानिसभन्दा पनि कैयौं गुणा राजसी जीवन बिताइरहेको छ । बेलायतको वेल्समा एउटा यस्तो…