Live on
Your Voice, Your Power
सवारी साधन चलाउँदा हरेक ट्राफिक नियमको पालना गर्नुपर्ने हुन्छ । तर केहि ब्यक्तिले भने तोकिएको ट्राफिक नियम उल्लघंन गर्दछन् । जसका कारण उनिहरु कारबाहिको भागिदार समेत बन्ने गर्दछन् । यसरी ट्राफिक नियम उल्लघंन गर्ने बेलायतका एक युवालाई प्रहरी पक्राउ गरी कारबाहिको प्रकृया थालेको छ । प्रहरीले उनलाई कारबाहि गर्नुपर्ने कारण भने निकै रोचक छ ।…