रोचक/विचित्र संसार « Khabarhub

यस्तो संस्था जहाँ कर्मचारी आफैँले तोक्छन्, आफ्नो तलब

एजेन्सी- तलब, अर्थात श्रम गरे बापत पाउने पारिश्रमिक हरेक संस्था वा कम्पनीले आफ्नो नियमानुसार तोक्ने गर्दछन् । कर्मचारीलाई प्रदान गरिने तलब कुनै पनि संस्था, कम्पनी वा कार्यालयले आफैँ तोक्ने गर्दछन् । यो रीत विश्वभर नै छ । तपाईं हामी सबैले कार्यालयले तोकेको तलबमा नै काम गर्दै आएका छौँ । किनकी कर्मचारी वा कामदारलाई आफ्नो तलब…