Live on
Your Voice, Your Power
पानीको कुनै रंग र आकार हुँदैन । जुन रंगको भाँडामो राख्यो त्यस्तै आकार लिन्छ । पारदर्शी भाँडो राखिएको छ भने जुन रंगको भाँडो छ पानीको रंग पनि त्यस्तै देखिएला । बगिरहने पानीको रंग समयक्रमसँगै परिवर्तन भइरहन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर वास्तविकता हो । कोलम्बियाको कानो क्रिस्टल नदी मौसम अनुसार रंग बदलिरहन्छ ।…