श्रम/वैदेशिक रोजगार « Khabarhub

नयाँ व्यवस्था अनुसार मर्ज नभए ५८३ म्यानपावर बन्द हुने

काठमाडौं– म्यानपावर कम्पनीको धरौटी रकम वृद्धि भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गरेर म्यानपावर कम्पनीको धरौटी रकम बृद्धि गरेको हो । वैदेशिक रोजगार ऐन २०६४ मा म्यानपावर कम्पनीले ३० लाख धरौटी वैदेशिक रोजगार विभागमा राखेर व्यवसायी चलाउदै आएका थिए । संशोधन भएको वैदेशिक रोजगार ऐन २०६४ को…