Live on
Your Voice, Your Power
काठमाडौं- वैदेशिक रोजगारीमा जाने कामदारका हकमा लागू भएको फ्रि–भिसा र फ्रि–टिकट नाम मात्र भएको राष्ट्रिय मानव अधिकार आयोगको एक रिपोर्टले औँल्याएको छ । वैदेशिक रोजगारका क्रममा ठगीमा परेका व्यक्तिले न्याय पाउन धेरै सकस हुने गरेको आयोगको रिपोर्टले देखाएको छ । आप्रवासी कामदारहरुको अधिकारको अवस्था विषयक अनुसन्धान रिपोर्टमा वैदेशिक रोजगारमा जाने शतप्रतिशतले सरकारले तोकेको १० हजारभन्दा…