श्रम/वैदेशिक रोजगार Archives | Page 38 of 51 | Khabarhub Khabarhub

श्रम सम्मेलन सम्पन्न, दक्ष श्रम शक्ति उत्पादन गर्न सरकारलाई सुझाव

काठमाडौं– राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ को कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सरकारलाई दक्ष श्रम शक्ति उत्पादन गर्न सुझाव दिएका छन् । राजधानीमा असार १५ र १६ गते भएको सम्मेलनमा सरकारले रोजगारका अवसर सिर्जना गर्नेभन्दा सीप तालिम सञ्चालन गरी श्रम बजारको मागअनुसार दक्ष श्रमिक उत्पादन गर्न आवश्यक तालिम केन्द्र खोल्नुपर्ने सुझाव दिएका हुन् । नेपाल…