श्रम/वैदेशिक रोजगार « Khabarhub

एनआरएनएको सहयोगमा कतारमा अलपत्र लामा स्वेदश फिर्ता

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एक नेपाली चेलीलाई हवाई टिकट सहयोग गरी स्वदेश फिर्ता पठाएको छ । रोजगारीको सिलसिलामा विगत १९ महिनाअघि कतार आई यहाँको अल डब्लोमासिक हस्पिटालिटी कम्पनीमा काठमाडौं जिल्ला कीर्तिपुर मछेगाउँ स्थायी घर भएकी अस्मिता लामालाई हवाई टिकट सहयोग गरी स्वदेश फिर्ता पठाइएको एनआरएनए कतारकी महिला संयोजक नानू घले ब्लोनले जानकारी दिइन्…