Live on
Your Voice, Your Power
काठमाडौं - '२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको छ। ‘मार्शल आर्टद्वारा एकता, चलचित्रको उज्यालोद्वारा सम्बन्ध’ भन्ने मूल नारासहित आयोजित प्रदर्शनीले चिनियाँ वुसिया (मार्शल आर्ट) चलचित्र, आधुनिक इमेजिङ प्रविधि र डिजिटल सौन्दर्यशास्त्रलाई केन्द्रमा राख्दै चीन र नेपालका चलचित्रकर्मी तथा युवा पुस्ताबीच अन्तरसांस्कृतिक संवादको वातावरण सिर्जना गरेको छ। प्रदर्शनीमा चीन र नेपालका चलचित्रकर्मी, सांस्कृतिक विद्वान्…