सेना « Khabarhub

नेपाली सेनामा ५ हजार ३१८ कोरोना संक्रमित, तीन जनाको मृत्यु

काठमाडौँ– कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट नेपाली सेनाका हालसम्म ५ हजार ३१८ जना संक्रमित भएका छन् । संक्रमित तीन जनाको मृत्यु भएको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार निको हुनेको सङ्ख्या पाँच हजार २०१ रहेको छ । सेनामा हाल कोरोना सङ्क्रमणबाट सक्रिय सङ्क्रमितको सङ्ख्या ११४ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा…