टिप्स « Khabarhub

चिसोमा ओठ फूट्ने कारण र बच्ने उपाय

काठमाडौँ - चिसो मौसममा विभिन्न स्वास्थ्यसम्बन्धी समस्याहरु देखिन्छन्। जाडोमा सबैभन्दा बढी ओठ फुट्ने समस्याले सताउने गर्छ। ओठ फुटेमा पोल्ने, बोल्न नहुने, खाना खान गाह्रो हुने लगायतका समस्या देखिन्छन्। हाम्रो ओठको छाला अति नै पातलो र कमजोर हुन्छ। यसलाई कुनै पनि मौसमी कारण, सुख्खा हावा, चिसो मौसम र घामको प्रकाशले सजिलै असर गर्न सक्दछ। ओठ फुट्ने…