Live on
Your Voice, Your Power
मालिस अत्यन्त लोकप्रिय प्राकृतिक उपचार विधि हो। मौषम परिवर्तन, वातवारणीय प्रदूषण, गलत आहार-विहार, प्रतिरक्षा प्रणालीको क्षय, असन्तुलित भोजन, मानसिक तनाव, व्यायम र विश्रामलाई प्रश्रय नदिने जीवनशैली, कामको धपेडी आदिका कारणले शरीरका साम्य अवस्थामा रहेको पञ्च महाभूतहरूको असन्तुलन पैदा भएर विभिन्न किसिमका रोगहरूको जन्म हुने गर्दछ। फलतः व्यक्ति रोगी हुन पुग्दछ । प्राकृतिक चिकित्साको सिद्धान्त अनुसार…