टिप्स « Khabarhub

पायल्सबाट बच्न के गर्ने ?

मलद्धारसँग सम्बन्धित रोग हो, पायल्स । गलत जीवनशैली र गलत खानपानले गर्दा थुप्रैलाई आजकल पायल्सले सताउने गर्दछ । लोकलाजले धेरैले पायल्स बारे खुलेर कुरा गर्दैनन् । पायल्सको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ । पायल्स रोगीमध्ये कसैको पीप बग्छ, अंगुरको झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो…